तपाईँ सुन्दै हुनुहुन्छः

पुलिस क्लब तिलोत्तमा गोल्ड कपको क्वाटरफाईनलमा

बुटवल । नेपाल पुलिस क्लब तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

बुटवलको एन्फा टेक्निकल सेन्टरमा मंगलबार भएको खेलमा दार्जिलिङ्ग फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै पुलिस क्लब क्वाटर फाईनलमा प्रवेश गरेको हाम्रा बुटवल समाचारदाता डायलशन अधिारीले जनाएका छन् ।

नेपाल पुलिस क्लबका लागि रवि पाशवान र मिलन राईले १–१ गोल गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button