तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली भू–उपग्रह स्याट–१ प्रक्षेपण गर्ने बैज्ञानिक र निकायलाई प्रधानमन्त्रीद्वारा बधाई

काटमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पहिलो भू–उपग्रह नेपाली स्याट–१ प्रक्षेपणमा संलग्न भई मुलुकको श्रीबृद्धि गर्ने सबै बैज्ञानिक तथा नास्टसहितका निकायहरुलाई बधाईं दिनुभएको छ । प्रधानमन्त्री ओलीले आज ट्विट गर्नुहुँदै नेपाली भु–उपग्रहको प्रक्षेपणसँगै नेपाल पनि स्याट्लाईट प्रक्षेपण गर्ने मुलुकमा जोडिएको उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button