तपाईँ सुन्दै हुनुहुन्छः

फोर जी सेवाको विस्तार तीव्र गतिमा

सुरेन्द्रमणि त्रिपाठी । नेपाल टेलिकमले फोर जी सेवाको विस्तार गर्ने कार्य देशैभर तीव्र गतिमा सुरु गरेको छ ।

नेपाल टेलिकमले बिहिबार काठमाडौमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल टेलीकमका प्रवन्ध निर्देशक डिल्लिराम अधिकारीले नेपाल टेलिकमको सेवा हरेक व्यक्तिको पहुँचमा सरल र सहज रुपमा पुर्याउनुका साथै टेलीकमको सेवालाई थप विस्तार गर्ने योजनाका साथ टेलिकम लागिरहेको बताउनुभयो ।

टेलिकमले ७ वटै प्रदेशमा मोवाईल टावर थप, गुणस्तर सुधार र मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर बिच्छ्याउने कार्यलाई तिव्रता दिएको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button