तपाईँ सुन्दै हुनुहुन्छः

‘पर्यटन विकासमा पत्रकारिताको भूमिका महत्वपूर्ण’

इलाम । पूर्व प्रधानमन्त्री झलनाथ खनालले पर्यटकीय विकासमा पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

आज इलाममा आयोजित नेपाल पत्रकार महासङ्घ प्रदेश नंं १ को पार्षद् भेलामा पूर्व प्रधानमन्त्री खनालले लोकतन्त्रलाई बलियो बनाउनु, राष्ट्रियतामा आँच आउन नदिनु, सुशासन, दिगो विकास र सांस्कृतिक विषयवस्तुको संरक्षण गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

महासङ्घको भेला भोलिसम्म चल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button