२०७८ साल वैशाख ३ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा बैठक जारी

रेडियो नेपाल २०७६ वैशाख ८ गते २०:२७

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक अहिले वालुवाटारमा बसीरहेको छ ।

बैठकमा भोली हुने सांगठनिक एकिकरणको घोषणा र ७० औ स्थापना दिवस मनाउने विषयमा छलफल भइरहेको नेकपा सचिवालयले जनाएको छ ।

सम्बन्धित