तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा बैठक जारी

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक अहिले वालुवाटारमा बसीरहेको छ ।

बैठकमा भोली हुने सांगठनिक एकिकरणको घोषणा र ७० औ स्थापना दिवस मनाउने विषयमा छलफल भइरहेको नेकपा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button