तपाईँ सुन्दै हुनुहुन्छः

चुलाचुली नकाउट गोल्डकप टुर्नामेन्टको आयोजना हुने

झापा । इलाम जिल्लाको चुलाचुली गाउँपालिकामा प्रथम चुलाचुली नकाउट गोल्डकप टुर्नामेन्टको आयोजना हुने भएको छ ।

चुलाचुली खेलकुद समितिले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिता यही वैशाख १५ गतेदेखि आयोजना हुुने जानकारी गराएको हाम्रा झापा समाचारदाता निशेष राईले जनाएका छन् ।

गोल्डकपमा इलाम, झापा र मोरङका आठ वटा टीमको सहभागिता रहने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button