तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेश सभाको अधिबेसन अन्त्य

सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिबेसनको आज अन्त्य भएको छ ।

गत बर्ष माघ ४ गते सुरु भएको तेस्रो अधिवेसन ७ वटा विधेयकहरु पारित गर्दै आज अन्त्य भएको हो ।

सुदूरपश्चिम प्रदेशबाट हालसम्म २३ वटा विधेयकहरु पारित भएको प्रदेशसभाले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button