तपाईँ सुन्दै हुनुहुन्छः

दाङको राजपुरमा दादुराको महामारी

लमही । दाङको राजपुर गाउँपालिकामा दादुराको महामारी फैलिएको छ । अहिलेसम्म गाउँपालिका–४ मा ५० भन्दा बढी बालबालिकामा दादुराको सक्रमण भएको गाउँपालिका स्वास्थ्य शाखाप्रमुख कमल रोकाले जानकारी दिनुभयो ।

एक महीनाअघिदेखि शुरु भएको रोग न्यूनीकरणका लागि  सङ्क्रमित क्षेत्रमा भोलि देखि दादुरा विरुद्ध खोप लगाउने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button