तपाईँ सुन्दै हुनुहुन्छः

विजेता नेपाली टोली स्वदेश फर्कियो

काठमाडौं । ए सी सी अण्डर १६ ईष्टर्न रिजन क्रिकेटको उपाधि विजेता नेपाली अण्डर १६ टोली सोमबार काठमाडौँ फर्किएको छ ।

थाईल्याण्डको चियाङ्गमाईमा आईतबार सम्पन्न फाईनलमा मलेसियालाई पराजित गर्दै पूर्व विजेता नेपाललले आफ्नो उपाधि रक्षा गर्न सफल भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button