तपाईँ सुन्दै हुनुहुन्छः

३१ गतेदेखि जनकपुर टि २० लिग क्रिक्रेट हुने

जनकपुर । जनकपुरमा यही बैशाख ३१ गतेदेखि जनकपुर टि २० लिग क्रिक्रेट प्रतियोगिता सञ्चालन हुने भएको छ ।

प्रतियोगितामा स्थानीय ६० भन्दा बढी टिमको सहभागिता रहने आयोजक जिल्ला क्रिकेट संघले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको हाम्रा जनकपुर समाचारदाता अजय कुमार झाले जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button