तपाईँ सुन्दै हुनुहुन्छः

‘मिडिया जघन्य अपराधसम्बन्धी समाचारमा संवेदनशील बन्नुपर्छ’

काठमाडौँ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले मिडियाले जघन्य अपराधसम्बन्धी समाचार सम्प्रेषण गर्दा संवेदनशील बन्नुपर्ने बताउनुभएको छ ।

ललितपुरमा आयोजित ‘पत्रकार आचारसंहिता तथा भाषा प्रशिक्षण कार्यक्रम’ मा उहाँले अनुसन्धानलाई असर पुग्ने गरेर मिडियाले समाचार सम्प्रेषण गर्न नहुने बताउनुभयो ।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले नेपाली मिडियाले धेरै सकारात्मक काम गरेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button