तपाईँ सुन्दै हुनुहुन्छः

ठूलो परिणाममा मदिरा नष्ट

बाजुरा । बाजुरा जिल्ला प्रहरी कार्यालयले सात महिनामा ठूलो परिमाणमा घरेलु मदिरा नष्ट गरेको छ ।

गएको असोजदेखि आजसम्म अबैध रुपमा बेच्न राखिएका १४ अजार ६६० लिटर घरेलु मदिरा नष्ट गरिएको प्रहरी प्रमुख उद्धवसिंह भाटले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button