तपाईँ सुन्दै हुनुहुन्छः

उद्घाटन खेलमा भारत विजयी

काठमाडौं । ह्विल चियर एशिया कप टि २० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भारत विजयी भएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा भारतले नेपाललाई ६ विकेटले पराजित गरेको थियो ।

नेपालले दिएको १ सय ४१ रनको विजयी लक्ष्य भारतले १५.१ ओभरमा ४ विकेटको क्षतिमा प्राप्त गरेको थियो ।

कीर्तिपुर मै भएको दोस्रो खेलमा पाकिस्तानले बंगलादेशलाई ८ विकेटले पराजित गर्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button