तपाईँ सुन्दै हुनुहुन्छः

बजेट समाजवाद उन्मुख हुन्छः प्रवक्ता श्रेष्ठ

राजेन्द्र न्यौपाने, गोरखा । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले आगामी वर्ष २०७६–७७ को बजेट सामाजवाद उन्मुख हुने बताउनुभएको छ ।

प्रेस संगठन गोरखाले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुसँग नेता श्रेष्ठले बजेटका सैद्धान्तिक पक्ष उत्पादन वृद्धि, समानुपातिक, समावेशी, सामाजिक न्यायसहितको हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button