तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुर्भको छ ।

प्रधानमन्त्री ओली भियतनाम र कम्बोडियाको भ्रमणका लागि बैशाख २६ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button