तपाईँ सुन्दै हुनुहुन्छः

एक वर्षमा २० लाख छात्रवृति वितरण

रोशन तिवारी, पर्वत । पर्वतमा अनाथ र विपन्न वालवालिकालाई शिक्षा प्रदान गर्दै आएकोे पढाऔं अभियान अन्र्तगत एक वर्षमा झण्डै २० लाख रुपैंयाको छात्रबृत्ति वितरण गरिएको छ ।

लायन्स क्लबले चलाएको अभियानमा बालबालिकाको अध्ययनका लागि विभिन्न विद्यालय र संघ संस्थामा स्थापित अक्षयकोषबाट यस वर्ष ३ सय ८७ जना विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको क्लबका पुर्ब डिस्ट्रिक्ट गर्भनर धनराज आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button