तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुर गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि संकटा क्लबलाई

चितवन । संकटा क्लबले भरतपुर गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि हात पार्न सफल भएको छ ।

चितवनमा शनिबार सम्पन्न फाईनलमा झापा ११ लाई ३÷० गोल अन्तरले पराजित गर्दै चितवनले उपाधि हात पारेको थियो ।

उपाधि संगै चितवनले ६ लाख रुपैँया प्राप्त गरेको छ भने झापा ११ ले ३ लाख रुपैँयामा चित्त बुझाउनु प¥यो ।

फाईनलको म्यान अफ दि म्याच घोषित भएका संकटा क्लबका अमित तामाङ्गले १० हजार रुपैँया प्राप्त गरे ।

प्रतियोगिताको पनि सर्वत्कृष्ट खेलाडि घोषित हुन सफल संकटाका अमितले ४० हजार रुपैँया पुरस्कार प्राप्त गरे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button