तपाईँ सुन्दै हुनुहुन्छः

राजपा अध्यक्षमण्डलको संयोजकमा अनिल झा

काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी अनिलकुमार झाले सम्हाल्ने हुनुभएको छ ।

राजपा अध्यक्ष मण्डलको बैठकले भोलीदेखि जिम्मेवारी सम्हाल्ने गरी नेता झालाई संयोजक बनाउने निर्णय गरेको अध्यक्षमण्डलका संयोजक शरदसिंह भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button