२०७८ साल वैशाख ८ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

राजपा अध्यक्षमण्डलको संयोजकमा अनिल झा

रेडियो नेपाल २०७६ जेठ ५ गते २०:१८

काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी अनिलकुमार झाले सम्हाल्ने हुनुभएको छ ।

राजपा अध्यक्ष मण्डलको बैठकले भोलीदेखि जिम्मेवारी सम्हाल्ने गरी नेता झालाई संयोजक बनाउने निर्णय गरेको अध्यक्षमण्डलका संयोजक शरदसिंह भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित

प्रदेशको सातौँ अधिवेशन अन्त्य

१२ घन्टा अगाडि रेडियो नेपाल

एमालेका ३२ सांसदलाई स्पष्टीकरण

१६ घन्टा अगाडि रेडियो नेपाल