तपाईँ सुन्दै हुनुहुन्छः

मलेसिया र चाईनिज ताईपेईसँग खेल्ने खेलाडी सार्वजनिक

काठमाडौं । मलेसिया र चाईनिज ताईपेईसँग खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीको नाम सोमबार सार्वजनिक गरिएको छ ।

नेपाली टोलीका प्रशिक्षक जोहान कालिनले २३ जना खेलाडीको नामावली सार्वजनिक गर्नु भएको हो ।

नेपालले आउने जुन महिनाको २ तारिखमा मलेसियासँग र जुन ६ तारिखमा चाईनिज ताईपेईसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्ने छ ।

यस टोलीमा विमल घर्ती मगर, हेमन गुरुङ्ग र भरत खवास भने सामेल छैनन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button