तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालको नयाँ वेभसाइट

काठमाण्डौ । रेडियो नेपालले आजदेखि आफ्ना समाचार र प्रसारण आम स्रोतासमक्ष पुर्याउन नयाँ वेभसाईट सञ्चालनमा ल्याएको छ ।
हाल परीक्षणमा रहेको नयाँ वेभसाइट www.onlineradionepal.gov.np मा लगअन गरी हेर्न सकिन्छ । हाल सञ्चालनमा रहेको वेभसाइट  www.radionepal.gov.np मा पनि रेडियो नेपालको प्रसारण प्रत्यक्ष रुपमा सुन्न सक्नुहुन्छ ।
नयाँ वेभसाइटको शुभारम्भ रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button