२०७८ साल वैशाख ८ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै

रेडियो नेपाल २०७६ जेठ १४ गते १९:२४

काठमाडौं । गणतन्त्र दिवस भोलि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै छ ।

गणतन्त्र दिवस मुलसमारोह समितिको आयोजनामा सैनिक मञ्चमा हुने विशेष समारोहको रेडियो नेपालले प्रत्यक्ष प्रशारण गर्ने छ ।

नारायणहिटी परिसरमा निर्माण गरिएको गणतन्त्र स्मारकको भोलि नै समुद्घाटन गरिने कार्यक्रम रहेको छ ।

सम्बन्धित

भक्तपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

११ घन्टा अगाडि पुष्करराज बुढाथोकी

गर्भवतीलाई घरदैलोमै कोसेली अभियान

११ घन्टा अगाडि सागर परियार

प्रदेशको सातौँ अधिवेशन अन्त्य

११ घन्टा अगाडि रेडियो नेपाल

नेप्से परिसूचक सामान्य वृद्धि

११ घन्टा अगाडि रेडियो नेपाल