तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ आर्थिक वर्षको बजेट भोलि सार्वजनिक हुँदै

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट भोलि सार्वजनिक गर्ने भएको छ ।

भोलि अपरान्ह ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुहुने संसद सचिवालयले जनाएको छ ।

संवैधानिक व्यवस्था अनुसार बजेट भोलि प्रस्तुत भए पनि कार्यान्वयनमा भने आगामी आर्थिक वर्ष अर्थात साउन १ गते देखि मात्र आउने छ ।

बजेट भाषणको रेडियो नेपालले संघीय संसदबाट प्रत्यक्ष प्रशारण गर्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button