२०७८ साल वैशाख ३ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

मेचीनगर खेलकुद महोत्सव शुरु

रेडियो नेपाल २०७६ जेठ १५ गते १८:००

काठमाडौं । १२ औँ गणतन्त्र दिवसको अवसरमा झापाको मेचीनगरमा बुुधबार देखि प्रथम मेचीनगर खेलकुद महोत्सव शुरु भएको छ ।

महोत्सव अन्तरगत आयोजित ६ किलोमिटरको म्याराथनमा पुरुष तर्फ अञ्जित दर्जी र महिला तर्फ भवानी कामत प्रथम भएका हाम्रा झापा समाचारदाता रोहित काफ्लेले जनाएका छन् ।

२३ गतेसम्म चल्ने खेलकुद अन्र्गतका विभिन्न प्रतियोगिताहरुमा १ हजार ५ सय जना खेलाडीको सहभागिता रहेको छ ।

सम्बन्धित