तपाईँ सुन्दै हुनुहुन्छः

रातो मच्छिद्रनाथको रथ जावलाखेलमा

काठमाडौ-वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आइतबार देखाइने भएको छ  हिजो कीर्तिपुर, सतुङ्गल, मच्छेगाउँ, पुल्चोक, बलम्बु, थानकोट र पाँगाका मानिसहरुले ठटिटोलदेखि इटिटोलको बाटो हुदैँ मानभवन, कुमारीपाटी हुदै रथलाई जावलाखेल पु¥याएका छन् ।

हरेक वर्ष ठटिटोलबाट जावलाखेलसम्म रथ लान सात गाउँका मानिस अनिवार्य उपस्थित हुने चलन चलेका कारण त्यही अनुसार रथ तानिएको पाटनका स्थानीय सूर्यमान डङ्गोलले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button