तपाईँ सुन्दै हुनुहुन्छः

नाडालले जिते फ्रेन्च ओपन टेनिसको उपाधि

काठमाडौं । स्पेनिस खेलाडी रफायल नाडालले फ्रेन्च ओपन टेनिसको उपाधि जित्न सफल भएका छिन् ।

रोनाल्ड ग्रासोमा आईतबार राती सम्पन्न फाईनलमा अष्ट्रियाका डोमिनिक थाईमलाई पराजित गर्दै नाडालले १२ औँ पटक फ्रेन्च ओपनको उपाधि जित्न सफल भएका थिए ।

विगत २ वर्ष यता चोटका कारण ३३ वर्षीय नाडालले खसै कुुनै ठूला प्रतियोगिताहरुमा सहभागिता जनाएका थिएनन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button