तपाईँ सुन्दै हुनुहुन्छः

दाइजोको विरोध गरौँः वरिष्ठ नेता नेपाल

अच्युतम सापकोटा, सर्लाही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले दाईजो प्रथाविरुद्ध उत्रिनुपर्ने अवस्था आएको बताउनु भएको छ ।

सर्लाहीको हरिपुर नगरपालिका द्धारा आज आयोजिते ईद मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ नेता नेपालले दाईजो प्रथा विरुद्ध अभियान चलाउनुपर्ने र छोरीको सुन्दर भविष्य निर्माणका लागि शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button