तपाईँ सुन्दै हुनुहुन्छः

पार्टीले अब नयाँ गति लिन्छः नेता रावल

टेकराज भण्डारी, अछाम । नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटि सदस्य भीम रावलले पार्टीले अब नयाँ गति लिने बताउनु भएको छ ।

प्रेस संगठन अछामले सदरमुकाम मंगलसैनमा आज गरेको पत्रकार सम्मेलनमा नेता रावलले सुदूरपश्चिमका विभिन्न योजना तथा कार्यक्रममा आवश्यक बजेट विनियोजनका लागि आफुहरुले निरन्तर आवाज उठाईरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button