तपाईँ सुन्दै हुनुहुन्छः

सरकार विकास र समृद्धिको दिशातर्फः मन्त्री अर्याल

कला राना, स्याङ्जा । भुमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकार विकास र समृद्धिको दिशातर्फ अगाडि बढेको बताउनुभएको छ ।

आज स्याङ्जाको वालिङमा आयोजिन जनतासंग जनप्रतिनिधि कार्यक्रममा मन्त्री अर्यालले सरकारको निति तथा कार्यक्रम र बजेटले सरकार समृद्धितर्फ अगाडि बढेको संकेत दिएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button