२०७८ साल वैशाख १ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु

रेडियो नेपाल २०७६ जेठ ३२ गते २०:०१

कोपिला कँडेल, बागलुङ्ग । बागलुङको हटियादेखि गलकोट जाँदै गरेको ट्याक्सी आज भेडीखोलामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

दुर्घटनामा घाइते गलकोट नगरपालिका–४ नुवाकोटका मन बहादुर खत्रीको पोखरा स्थित मणिपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित

लायन्स क्लबद्वारा विद्यार्थीहरूलाई सहयोग 

६ घन्टा अगाडि अशोक विश्वकर्मा

रमजान पर्व भोलिदेखि शुरु

७ घन्टा अगाडि रेडियो नेपाल

रुखमाथि बनेको ‘घर’ ले आकर्षण थप्दै

७ घन्टा अगाडि कृष्ण न्यौपाने