२०७८ साल वैशाख १ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नं ३ मा ४७ अर्बको बजेट प्रस्तुत

रेडियो नेपाल २०७६ असार १ गते १९:१०

हेटौडा । ३ नम्बर प्रदेश सरकारले आर्थिक बर्ष २०७६÷७७ को बजेट प्रस्तुत गरेको छ । प्रदेश नंबर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले यो वर्षको बजेट ४७ अर्ब ६० करोड ८७ लाख ८६ हजार विनियोजन भएको जानकारी दिनुभयो ।

जस अनुसार पुँजिगत तर्फ २२ अर्ब ८३ करोड ९८ लाख ९६ हजार तथा चालु तर्फ २४ करोड ४६ लाख ८९ हजार र वित्तिय ब्यवस्थापनतर्फ ३० करोड विनियोजन भएको छ

सम्बन्धित

रुखमाथि बनेको ‘घर’ ले आकर्षण थप्दै

१५ घन्टा अगाडि कृष्ण न्यौपाने

विप्रेषण आप्रवाह ८.६ प्रतिशतले बढ्यो

१६ घन्टा अगाडि रेडियो नेपाल

चीनको आयात, निर्यात बढ्यो

१९ घन्टा अगाडि रेडियो नेपाल