तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्नुहुने

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक विषयमा आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दैहुनुहुन्छ ।
प्रतिनिधिसभाको बैठक आज ११ बजे बस्दैछ ।
प्रधानमन्त्रीले हालै सम्पन्न गर्नुभएको यूरोप भ्रमण, अहिले चलिरहेको गुठी सम्बन्धी विधेयक लगायत समसामयिक विषयमा सम्बोधन गर्नुहुने बताईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button