२०७८ साल वैशाख ६ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

डोल्पा अस्पतालमा औषधि अभाव

रेडियो नेपाल २०७६ असार ८ गते १९:३८

जाजरकोट । डोल्पा अस्पतालमा टाइफाइड र ज्वरोको बिरामीका लागि आवश्यक औषधि नहुँदा समस्या भएको छ ।

मौसम परिवर्तनसँगै डोल्पामा दुई हप्तादेखि टाइफाइड र ज्वरोको बिरामीको संख्या बढेको तर पाँच दिन देखि औषधी अभावले गर्दा अस्पतालमा आएका बिरामीहरुको उपचारमा चुनौती थपिएको डा. सिजन रावलले बताउनुभयो ।

सम्बन्धित

खोपको दोस्रो मात्रा मङ्गलबारदेखि

६ मिनेट अगाडि रेडियो नेपाल

कोरोना समाचार : विद्यालय बन्द

३ घन्टा अगाडि रेडियो नेपाल

विद्यालयलाई जुट्यो ५० लाख सहयोग

४ घन्टा अगाडि रेडियो नेपाल