तपाईँ सुन्दै हुनुहुन्छः

१४६ घरपरिवारमा सौर्य ऊर्जा जडान

बिष्णु खनाल, पाल्पा । विद्युत्को सेवाको पहुँच नपुगेको पाल्पाका १४६ घरपरिवारमा सौर्य ऊर्जा जडान गरिएको छ ।

प्रदेश ५ भौतिक तथा पुर्वाधार मन्त्रालयको सहयोगमा निस्दी गाउँपालिकाको वडा नम्बर २ र ६ का १४६ घरमा लागि सौर्य ऊर्जा जडान गरिएको हो ।

प्रदेश सरकारको ९० प्रतिशत अनुदान र उपभोक्ताको १० प्रतिशत लगानीमा २० वाट क्षमताको सौर्य ऊर्जा जडान गरिएको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button