तपाईँ सुन्दै हुनुहुन्छः

जनताले अनुभूति गर्ने गरी काम गर्नुपर्छः अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय, प्रदेश र संघीय सरकारको समन्वयमा जनताले विकासको अनुभूति गर्ने गरी काम गर्न आवश्यक रहेको बताउनु भएको छ ।

आज चितवनमा आयोजित माडी नगरपालिकाको तेस्रो नगरसभामा उहाँले तीनै तहको समन्वयले विकास र समृद्धि सम्भव हुने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले पुराना ऐन कानून र काम गर्ने तरिकामा परिवर्तन नआए नयाँ संरचनाले काम गर्न नसक्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button