तपाईँ सुन्दै हुनुहुन्छः

झापामा जनता आवास कार्यक्रम शुरू

निशेष राई, झापा । झापा जिल्लामा जनता आवास कार्यक्रम सुरू भएको छ ।

संघीय सरकारको सशर्त अनुदानमार्फत प्रदेश सरकारले झापामा जनता आवास कार्यक्रम शुरू गरेको हो ।

झापा जिल्लाका १५ वटै स्थानीय तहले एकसाथ जनता आवास कार्यक्रम अन्तर्गतका घरहरु निर्माण सुरू गरेको निर्वाचन क्षेत्र नम्बर ४ का सांसद झलकबहादुर दर्लामी मगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button