२०७७ साल चैत ३० गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा र सरकारप्रति जनताको ठुलो भरोसाः प्रधानमन्त्री ओली

रेडियो नेपाल २०७६ असार १६ गते १९:२६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी( नेकपा) का अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) र वर्तमान सरकारप्रति जनताको ठुलो भरोसा रहेको बताउनुभएको छ ।

नेकपाको संसदीय दलको बैठकलाई आज संघीय संसद भवन नयाँ बानेश्वरमा सम्बोधन गर्नुहुदै प्रधानमन्त्री ओलीले जनताको भरोसा टुट्न नदिन पार्टी एकताबद्ध हुनुको विकल्प नभएको बताउनुभयो ।

सम्बन्धित

अछाममा प्यान दर्ता तथा नवीकरण गर्ने बढ्दै

५२ मिनेट अगाडि टेकराज भण्डारी

जाजरकोटका ४१ वन क्षेत्रमा आगलागी 

६० मिनेट अगाडि बद्री पन्त