२०७८ साल वैशाख ६ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

‘सरकारले आगामी वर्ष जनताले देख्ने काम गर्छ’

रेडियो नेपाल २०७६ असार २० गते १९:४६

नवलपरासी । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले आगामी वर्ष जनताले देख्ने खालका काम गर्ने बताउनुभएको छ ।

नवलपरासीमा आज आयोजित कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले सरकार गठनपछिको पहिलो एक वर्ष कानून निर्माणमा सरकार बढी केन्द्रित भएको स्पष्ट गर्नुभयो ।

उपप्रधानमन्त्री पोखरेलले विचारका मामिलामा पार्टीभित्र देखिएका विवाद एक महीनाभित्रमा समाधान हुने बताउनु भयो ।

सम्बन्धित

एन आर एन नेपाल डेभलपमेन्ट फन्ड सञ्चालनमा

२ घन्टा अगाडि भुवनप्रसाद आचार्य