तपाईँ सुन्दै हुनुहुन्छः

सगरमाथा आरोहण प्रतिबन्धको हल्ला निराधार

काठमाडौँ । पर्यटन विभागले विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि प्रतिबन्ध लगाउने भन्ने हल्ला निराधार भएको स्पष्ट पारेको छ ।

विभागले विज्ञप्ति जारी गर्दै सगरमाथालगायत ४१४ हिमालमध्ये कुनै पनि हिमाल आगामी वर्षमा आरोहणका लागि प्रतिबन्ध लगाउने वा केही समयका लागि रोक्ने भन्ने विषयमा विभागमा अनौपचारिक रुपमा छलफल समेत नभएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button