२०७७ साल चैत २९ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

बुटवल तानसेन सडकखण्ड अवरुद्ध

रेडियो नेपाल २०७६ असार २७ गते ७:१९

बुटवल-सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडकखण्ड अवरुद्ध भएको छ । सडकखण्डको गौडेपूल नजिकै आज बिहान ५ बजे पहिरो गएपछी सडक अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालय पाल्पाको डोजर लगाएर अहिले पहिरो हटाई रहेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुदा बुटवलबाट तानसेन,पोखरा स्याग्जा, गुल्मि लगायतका स्थानमा जाने आउने सवारी साधन बिच बाटोमा रोकिएका छन ।

 

सम्बन्धित

विशु पर्व मनाउन स्वदेश फर्कनेको लर्को

२१ मिनेट अगाडि शेरबहादुर सिंह

भारतमा एकै दिन एक लाख ५२ हजार सङ्क्रमित

३१ मिनेट अगाडि रेडियो नेपाल

सोमालियाको विस्फोटमा पाँचको मृत्यु

३४ मिनेट अगाडि रेडियो नेपाल