तपाईँ सुन्दै हुनुहुन्छः

बुटवल तानसेन सडकखण्ड अवरुद्ध

बुटवल-सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडकखण्ड अवरुद्ध भएको छ । सडकखण्डको गौडेपूल नजिकै आज बिहान ५ बजे पहिरो गएपछी सडक अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालय पाल्पाको डोजर लगाएर अहिले पहिरो हटाई रहेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुदा बुटवलबाट तानसेन,पोखरा स्याग्जा, गुल्मि लगायतका स्थानमा जाने आउने सवारी साधन बिच बाटोमा रोकिएका छन ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button