२०७८ साल वैशाख १ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

पुर्वपश्चिम राजमार्ग अवरुद्ध-पुल बगायो

बिक्रम रौनियार २०७६ असार २८ गते ८:५८

महोत्तरी-पुर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरी बर्दिवास नगरपालिका स्थित भप्सी पुल बगाएको  छ । पुलको बिच भाग नै बगाएको हो । पुर्व पश्चिम राजमार्ग पुर्ण रुपमा अवरुद्घ भएको प्रमुख जिल्ला अधिकारी उमेश ढकाल जानकारी दिनुभयो ।

सम्बन्धित

NC President Deuba calls Maoist Centre and JSP to discuss political development

२७ चैत , २०७७ रेडियो नेपाल

२० चैत , २०७७ रेडियो नेपाल