तपाईँ सुन्दै हुनुहुन्छः

खाडलको पानीमा डुबेर बच्चाको मृत्यु

कलैया। बारामा पानीमा डुबेर दई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहागनरपालिका वडा नम्बर–१३ बलिरामपुर टोल निवासी हजारी साह गोढका १० बर्षीय छोरा अन्जित साह गोढ, परवानीपुर गाउँपालिका १ का १८ महिने बिक्की यादवको नालामा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता रंजितसिंह राठौरले बताउनुभयो ।
बाख्रा चराउन गएको गोढ सडक निर्माणको लागि खनेको खाल्डोमा डुबेर र घर अगाडिको नालाको पानीमा यादवको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button