तपाईँ सुन्दै हुनुहुन्छः

जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा सारिने

काठमाडौं । बाढी र पहिरोको उच्च जोखिममा रहेका पर्वतका बासिन्दालाई सुरक्षित स्थानमा सारिने भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति पर्वतको बैठकले जोखिममा रहेका व्यक्ति र बस्तीहरुलाई स्थानीय तहले सुरक्षित स्थानमा सार्ने निर्णय गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button