२०७७ साल चैत ३० गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा सारिने

रेडियो नेपाल २०७६ साउन ३ गते १९:४६

काठमाडौं । बाढी र पहिरोको उच्च जोखिममा रहेका पर्वतका बासिन्दालाई सुरक्षित स्थानमा सारिने भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति पर्वतको बैठकले जोखिममा रहेका व्यक्ति र बस्तीहरुलाई स्थानीय तहले सुरक्षित स्थानमा सार्ने निर्णय गरिएको हो ।

सम्बन्धित

अछाममा प्यान दर्ता तथा नवीकरण गर्ने बढ्दै

२९ मिनेट अगाडि टेकराज भण्डारी

जाजरकोटका ४१ वन क्षेत्रमा आगलागी 

३७ मिनेट अगाडि बद्री पन्त