२०७८ साल वैशाख १ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

‘बाढी तथा डुवानको दीर्घकालिन समाधान जरुरी’

रेडियो नेपाल २०७६ साउन ६ गते १९:५९

अजय कुमार झा, जनकपुरधाम । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाले तँराई मधेशको बाढी तथा डुवान समस्याको दीर्घकालिन समाधानका लागि तीनै तहका सरकार मिलेर कामकाज गर्नु पर्ने बताउनुभएको छ ।

धनुषाको बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि प्रदेश सरकारले आज जनकपुरधाममा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले विगतमा भएका कमीकमजोरीबाट पाठ सिकेर नयाँ सोचका साथ कार्य गर्नुपर्ने बताउनुभयो ।

सम्बन्धित

लायन्स क्लबद्वारा विद्यार्थीहरूलाई सहयोग 

४ घन्टा अगाडि अशोक विश्वकर्मा

रमजान पर्व भोलिदेखि शुरु

५ घन्टा अगाडि रेडियो नेपाल

रुखमाथि बनेको ‘घर’ ले आकर्षण थप्दै

५ घन्टा अगाडि कृष्ण न्यौपाने