२०७७ साल चैत २९ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा ३ करोड बढीको खोटो निकासी

रेडियो नेपाल २०७६ साउन १० गते १८:११

दिपक शर्मा, सल्यान । सल्यानमा आर्थिक वर्ष २०७५–०७६ मा ३ करोड भन्दा बढिको खोटो निकासी भएको छ ।

जिल्लाका विभिन्न सामुदायिक वनले संकलित खोटोबाट तीन करोड ६० लाख रुपैयाको खोटो निकासी गरेका हुन् ।

सल्यान जिल्लामा प्रतिटिन २ सय ४ रुपैयाका दरले आर्थिक वर्ष २०७५–०७६ मा १ लाख ५० हजार टिन खोटो निकासी भएको डिभिजन वन कार्यालय सल्यानका प्रमुख थिर बहादुर कार्कीले जानकारी दिनुभयो ।

सम्बन्धित

आगलागी हुँदा छ घर जलेर नष्ट

६ घन्टा अगाडि रेडियो नेपाल

‘मिनी ग्रेटवाल’ पर्यटकको पहिलो रोजाइ

६ घन्टा अगाडि सानेबहादुर नेपाली