तपाईँ सुन्दै हुनुहुन्छः

५ दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

विनोदकुमार मल्ल । विगत ५ दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग आजदेखि खुलेको छ ।

कालिकोट जिल्लाको कालेखोला सडक खण्डमा शनिबार राति ढुंगासहितको पहिरो खसी सडक अवरुद्ध भएको थियो ।

सडक खुलेसँगै सडकमा अलपत्र परेका मुगु र जुम्ला जाने दर्जनौँ यातायातका साधनहरु आजै गन्तव्यतिर लागेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button