तपाईँ सुन्दै हुनुहुन्छः

कावासोतीको एनसेल टावरमा आगजनी

कावासोती – पुर्वि नवलपरासीको कावासोति १० मगरकोटमा रहेको एनसेलको टावर गय राति अज्ञात समुह द्धारा आगजनि गरेको छ । आगजनिबाट टावरमा राखिएको जेनेरेटर जलेर पुर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसन्धान अधिकृत प्रहरी निरिक्षक राजेन्द्र प्रसाद अधिकारीले बताएका छन् । टावरमा लागेको आगो स्थानिय र प्रहरिको पहलमा नियन्त्रणमा लिएको थियो । आगजनि गर्ने को अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button