तपाईँ सुन्दै हुनुहुन्छः

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ४७ वर्षीय पुरुष पक्राउ

धादिङ । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङमा एक ४७ वर्षीय पुरुष पक्राउ परेका छन् ।

खोटाङ घर भएकी युवतिलाई बलात्कार गरेको अभियोगमा थाक्रे गाउँपालिका–४ का ४७ वर्षीय रामबहादुर मिजार हुन् । मिजारले युवतीमाथि जबरजस्ती करणी गरेको सूचना मिलेपनि प्रहरी चौकी महादेववेसीबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button