तपाईँ सुन्दै हुनुहुन्छः

यातायात व्यवस्था विभागका महानिर्देशक दाहालको सूचना आयोगमा सरुवा

काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालको सरुवा भएको छ। दाहाललाई सूचना आयोगमा सरुवा गरिएको हो। मन्त्रिपरिषद् बैठकले असार २९ गते दाहालाई हटाउने निर्णय गरेको थियो।

गंगबुस्थित नयाँ बसपार्कको जग्गाको छनाबिन गर्न खोजेका कारण उनको सरुवा गरिएको भन्दै विरोध भइरहेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button