तपाईँ सुन्दै हुनुहुन्छः

समाचार सम्प्रेशन गर्दा ध्यान दिन आग्रह

सरिता खनाल, काठमाण्डौ । प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराले निष्पक्ष र स्वतन्त्र न्याय सम्पादनका लागि अदालतमा विचाराधिन मुद्दाका विषयमा समाचार सम्प्रेषण गर्दा ध्यान दिन सञ्चार माध्यमहरुसँग आग्रह गर्नुभएको छ ।

गएको बुधबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँगको अन्तक्र्रियामा प्रधानन्यायाधिश जबराले सञ्चार माध्यमहरुले कतिपय समाचार सम्प्रेषणकै कारण अदालतमा विचाराधिन मुद्दा प्रभावित हुने खतरा रहने र आम नागरिकसम्म त्यसको नकारात्मक सन्देश जानसक्ने भएकाले त्यसप्रति ध्यान पु¥याइदिन आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button