नयाँ तलवमान सार्वजनिक, कसको कति ? (सूचीसहित)
काठमाडौं । सरकारले कर्मचारी र शिक्षकको नयाँ तलबमान सार्वजनिक गरेको छ ।बजेटमा व्यवस्था भएअनुसार कर्मचारी र शिक्षकको नयाँ तलबमान बिहीबार बसेको मन्त्रिपरिषद बैठकले निर्धारण गरेको हो । अर्थ मन्त्रालयले मुख्य सचिवदेखि पालिकामा काम गर्ने कर्मचारी तथा सबै तहका शिक्षकले पाउने नयाँ तलबमान सार्वजनिक गरेको हो ।
हेर्नुस् नयाँ तलवमान
प्रतिक्रिया राख्नुहोस्